के तपाईँ 'ग्राफोलोजिस्ट' अर्थात् हस्तलेखन विज्ञ बन्न चाहनुहुन्छ?
हस्ताक्षर विश्लेषण तालिम श्रृंखलाको पहिलो भागमा सामेल हुनुहोस् ।
कुल तीन भाग रहेको यस तालिम श्रृंखलाको पहिलो भागको पाठ्यक्रम तपाईँको ब्यस्त तालिकालाई मध्यनजर गरेर बनाइएको छ। ६ महिना लामो यो तालिम, हप्ताको एक दिन, शनिबार सञ्चालन गरिन्छ।
तालिम लिए पश्चात तपाईँले हस्ताक्षरका मार्फत व्यक्तित्व, सम्बन्ध, पारिवारिक अवस्थिति तथा करियरको विश्लेषण गर्न सक्षम हुनुहुनेछ ।