म ४५ वर्षको पुरुष हुँ , मेरो एकमात्र छोरा छ । म उसलाई एकदम माया गर्छु तर ऊ मसंग नजिक हुनै मान्दैन । म कति बहाना खोज्छु ऊ संग कुरा गर्नको लागि, तर म जति जति नजिकिन खोज्छु ऊ त्यति त्यति टाढिन्छ । मलाई ऊ किन मसंग भाग्छ भन्ने विषयले असाध्यै पिरोल्छ । मनमा अनेकौंथरि कुरा खेल्छन् र डर लाग्छ । यो अवस्थामा मैले के गर्दा राम्रो होला?
~ पुष्पलाल महर्जन, कलंकी, काठमाडौ ।