आत्मसम्मान श्रृंखला नेपाल हिप्नोसिस क्लिनिक तथा तालिम केन्द्रको मौलिक आत्मसहयोगी सेल्फ हेल्प तालिम कार्यक्रम हो ।
हरेक पेशागत क्षेत्रमा लागेका ब्यक्तिहरूले यो तालिम लिनसक्नुहुन्छ । यस तालिमले आफैँलाई चिन्न, बुझ्न, माया र सम्मान गर्न सिकाउँछ र अन्ततगत्वा तपाईँले आफ्नो ब्यक्तिगत तथा ब्यावसायिक जीवनमा उच्चतम् सफलता प्राप्त गर्न सक्नुहुन्छ ।