ग्राफोलोजी हस्तलेखन विश्लेषण तालिम श्रृंखला (पहिलो भाग)

के तपाईँ 'ग्राफोलोजिस्ट' अर्थात् हस्तलेखन विज्ञ बन्न चाहनुहुन्छ?
हस्ताक्षर विश्लेषण तालिम श्रृंखलाको पहिलो भागमा सामेल हुनुहोस् ।
कुल तीन भाग रहेको यस तालिम श्रृंखलाको पहिलो भागको पाठ्यक्रम तपाईँको ब्यस्त तालिकालाई मध्यनजर गरेर बनाइएको छ। ६ महिना लामो यो तालिम, हप्ताको एक दिन, शनिबार सञ्चालन गरिन्छ।
तालिम लिए पश्चात तपाईँले हस्ताक्षरका मार्फत व्यक्तित्व, सम्बन्ध, पारिवारिक अवस्थिति तथा करियरको विश्लेषण गर्न सक्षम हुनुहुनेछ ।
What is included?
- Introduction to graphology.
- Fundamental knowledge
- Knowing handwriting
- Characteristics of handwriting
- Examination
- Live analysis (30 marks)
- Written exam (20 marks)
- Project (50 marks)
Session starting from: 9 February, 2019, Saturday
Duration: 6 months (Once a week, every Saturday- 3 hours)
Fee: Rs. 10,000 (Ten thousand rupees)
FILL UP THE FOLLOWING FORM TO GET ENROLLED IN THE COURSE
https://goo.gl/forms/CsobUsVpFkfkfPpV2
For further information, contact:
Nepal Hypnosis Clinic and Training Center
Address: Dhalku, near Naxal Bhat Bhateni
Phone: +977-14414779
Email: mailhypnosis@gmail.com