रीस किन उठ्छ ?

मलाई बेलाबखत अत्यन्तै रीस उठ्छ रिसाएको बेला आँखै देख्दिन रीस मरेपछि लाग्छ बेकार यस्तो गरिएछ  मेरो समस्याको कारण के होलाके यो समस्या निराकरण गर्न सकिएला ?
(दीपक ढकाल)

मनोविद् अर्चना विभोरको उत्तर:

मानिसले हरेक स्थान समयमा आफू शक्तिशाली छु भन्ने महसुस गर्दछ हरेक व्यक्ति भन्दा आफू कुनै कुनै रूपमा शक्तिशाली भएको अनुभव गर्दछ यदी कुनै अवस्थामा केही कारण आफूले सोचे भन्दा अलग भयो आफ्नो शक्तिले त्यसलाई कायम राख्न सकेन भने मानिसले आफूलाई कमजोर पाउँछ यही कमजोरीको आभासले गर्दा मानिसलाई रीस उठ्छ

रीसको समाधान सम्भव हिप्नोथेपापी बिधिद्वारा तपाईँको अवचेतनमा मनमा  रहेका तपाईँलाई उत्तेजित पार्ने कारणहरू पत्ता लगाई तिनमाथि विजय प्राप्त गर्न सकिन्छ

पहिलो नि:शुल्क मनोपरामर्शका लागि सम्पर्क गर्नुहोस्