मनोउपचार पद्धती - साइकोथेरापीले मनोवैज्ञानिक तथा सामाजिक जटिलताहरूको निवारण गर्न सहयोग पुर्याउँछ र मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँछ।
तनाव, डर, चिन्ता, छटपटी, दिक्दारी, रिस, आघात, न्यून आत्मसम्मान, अनिद्रा, तौल ब्यवस्थापन, अब्सेसिब कम्पल्सिभ डिसअडर (ओसीडी), स्वासप्रस्वास, दुखाई, फोबिया, चुरोट - जुवा आदिको लत, अध्ययन - खेलकुद - कार्यक्षमता आदि, दाम्पत्य जीवन, सम्बन्ध, आत्मबल, टाउको दुखाइ, माइग्रेन, भीडभड - उँचाइ - बन्दकोठा - पानी - माकुरा - हवाइजहाजको यात्रा आदिको डर, एन्जाइटी, डिप्रेसन आदि ।
"सुस्वास्थ्य भनेको पूर्ण शारीरिक, मानसिक तथा सामाजिक तन्दुरुस्ती हो र केवल रोग वा दुर्बलताको अभाव होइन।"
~ विश्व स्वास्थ्य संगठन