आत्मसम्मान श्रृंखला

आत्मसम्मान श्रृंखला नेपाल हिप्नोसिस क्लिनिक तथा तालिम केन्द्रको मौलिक आत्मसहयोगी सेल्फ हेल्प तालिम कार्यक्रम हो ।
हरेक पेशागत क्षेत्रमा लागेका ब्यक्तिहरूले यो तालिम लिनसक्नुहुन्छ । यस तालिमले आफैँलाई चिन्न, बुझ्न, माया र सम्मान गर्न सिकाउँछ र अन्ततगत्वा तपाईँले आफ्नो ब्यक्तिगत तथा ब्यावसायिक जीवनमा उच्चतम् सफलता प्राप्त गर्न सक्नुहुन्छ ।
यो तालिम श्रृंखला दशवटा भागहरूमा विभाजित गरिएको छ र प्रत्येक भाग चार घण्टा लामो हुन्छ ।
पाठ्यक्रमको मूलभूत विषय: म आँफूलाई माया गर्छु, सम्मान गर्छु ।
यो तालिम तपाईँको पेशागत व्यस्ततालाई मध्यनजर गर्दै बिदाका दिनमा सञ्चालन गरिन्छ ।
थप जानकारीका लागि सम्पर्क:
नेपाल हिप्नोसिस क्लिनिक तथा तालिम केन्द्र
ठेगाना: ढल्कु, नक्साल भाटभटेनी नजिकै, काठमाडौँ
फोन: +97714414779
ईमेल: mailhypnosis@gmail.com