My Son Has an Attitude Problem
Question: My 17-year-old son joined a band six months ago and I’ve noticed a change in his attitude, particularly towards girls. He makes jokes about sex and ‘sluts’ at school and has called his sister a tart. I don’t if know it’s bravado, the influence of his new friends or normal teen behaviour, but nothing I or his father says makes any difference.Answer: [by Lucy Beresford] Adolescence is a time of huge experimentation, when teenagers start to forge their own identities and separate healthily from their parents. Some do this by ‘rejecting’ the values their parents represent. No matter what you say or do, your son is on a journey away from you. Trying to rein him in completely will only make him want to cast you off even more.
Adolescence is also about finding peer acceptance. What your son says about sex and to women may be what, deep down, he believes, or it may be what he believes he must say to remain accepted by the latest gang.
segments:


Question: How do I know it is time to look for professional psychological psychotherapy? Do I need intervention of a physician or psychotherapist?
म ४० बसन्त पार गर्नै लागेको मान्छे परें । मैले विवाह गरेको पनि झन्डै १७ वर्षपुग्न लागेछ । सुरु-सुरुका दिनबाहेक मैले उनलाई मनदेखि माया गर्न सकिनँ । हरेक घरायसी क्रियाकलापमा कुरा नमिल्ने त छँदैछ, कुनै पनि विषयमा कुरा मिल्दैन । हरेक प्रयास गर्दै सँगै बस्ने समय मिलायो, तुरुन्तै झगडा भइहाल्छ । हाम्रा दुई सन्तान पनि छन् । कठोर निर्णय लिन पनि अलि गाह्रो छ । आजभोलि सोच्दै छु, छुट्टिने वा पारपाचुके नै गर्ने । मेरा लागि अब उपयुक्त बाटो के होला ? सुझाव पाए आभारी हुने थिएँ । 
म १९ वर्षको भएँ । काठमाण्डौमा ६ महिना अघि पढ्न भनेर आएको थिएँ र एउटा साथीसँग बस्छु । मलाई धेरैजसो आफू भित्रभित्रै रीस उठ्छ; आफ्नो बारेमा केही पनि राम्रो सोच्न सक्दिन अनि पढाईमा पनि ध्यान दिन सकिरहेको छैन । मेरो साथी मसँग एकदम हैकम चलाउँछ । उसको चाहना अनुसार मैले काम गर्नुपर्छ। मलाई ऊ पटक्कै मन पर्दैन । तर, त्यसबेला म उसलाई केही भन्न सक्दिन म त मनोविक्षिप्त (ड्पिरेसन) भैसकें । म के गरूँ ?
प्रश्न: मीना भन्ने युवती मलाई निकै माया गर्थिन् तर मैले उनको प्रस्ताव अस्विकार गरे । तर अचेल म उनलाई मेरो नजिक पाउँछुअनि मलाई उनीसँग बोल्न पाउँदा खुशी लाग्छ । जब उनीसँग अरु कोही बोल्छ, मलाई इर्ष्या हुन्छ । उनी म सँग मात्र बोलुन् भन्ने म चाहन्छु मैले किन उनलाई पहिले अविस्कार गरें भन्ने कुराले तनावमा म अचेल उनीलाई धेरै माया गर्छु भन्न सक्दिन म के गरूँ
~
प्रश्न: मलाई मेरो जिन्दगीदेखि वाक्क लागिसक्यो किनभने मैले धेरै असफलताहरू पाए । मैले सँधैकेही नयाँ काम गर्न खोजे तर समयले कहिले साथ दिएन ।
प्रश्न: म २३ वर्षीया सक्षम युवती हुँ, तर मलाई अचेल एउटा समस्या आइपरेको छ । म अचेल हरेक कुरा तुरुन्तै बिर्सिन्छु । मलाई समाधानका लागि सुझाव दिनुहोस् ।